© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : मिडवाइफ्री सोसाईटी अफ नेपाल (मिड्सन) को नयाँ कार्यसमितिको अध्यक्षमा प्राध्यापक गोमा निरौला श्रेष्ठ चयन भएकी छिन्। शुक्रबार काठमाडौंमा भएको १३ औं वार्षिक साधारणसभा तथा चौंथो अधिवेसनबाट उनी अध्यक्ष पदमा चुनिएकी हुन्। यसैगरी उपाध्यक्षमा डा अर्चना पाण्डे विष्ट र सचिवमा प्रशंसा बुढा चयन भएका छन्। सहसचिवमा ज्ञानु महर्जन तथा कोषाध्यक्षमा ज्योति […] The post मिडवाइफ्री सोसाइटीको अध्यक्षमा प्राध्यापक गोमा निरौला appeared first on Health TV Online. ...
© 2018 Feedle