© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) मा ४ वर्षका लागि आज नयाँ नेतृत्व चयन हुँदैछ । वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र एनओसी पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठबीच अध्यक्षमा प्रतिस्पर्धा छ । ४ वर्षअघि यीनै श्रेष्ठद्वयबीच नै अध्यक्षमा प्रतिस्पर्धा हुँदा संघिय सांसद समेत रहेका जीवनराम श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठका पक्षमा युवा तथा खेलकुद मन्त्री […]...
© 2018 Feedle