© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– प्याराग्लाइडिङ नेपालले पदक जित्ने सम्भावना भएको खेल भन्ने गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा प्रमाणित भइसकेको थियो । जहाँ एसियाली खेलकुदमै पदकविहिन हुने सम्भावना रहेको नेपाललाई प्याराग्लाइडिङको क्रस कन्ट्रीमा रजत पदक जिताउँदै खाली हात फर्कनबाट जोगाएको थियो । नेपालले रजत पदक जितेको त्यो दोस्रो थियो । समूहगत खेलमा त त्यो पहिलो र […]...
© 2018 Feedle