© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशभर १९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १९ पुगेको हो । यसैगरी यहीवीच ३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ३३ हजार ५१३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। नेपालमा कोरोना संक्रमणबाट […] The post अब देशभर १९ जना सक्रिय कोरोना संक्रमित appeared first on Health TV Online. ...
© 2018 Feedle