© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रोहिच चन्द सम्मिलित इन्डोनेसियाको पर्सिजा जकार्ताले शीर्ष डिभिजनको लिगमा सोमबार सफलता हासिल गरेको छ । यो सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेको रोहितको टोलीले सोमबार बारिटो पुतेरालाई १–० को झिनो अन्तरले हराएको थियो । ५५ औं मिनेटमा इन्डोनेसियाका हेरि सुसान्तोले गरेको गोल नै खेलको निर्णायक बन्यो […]...
© 2018 Feedle