© 2018 Feedle
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार कीर्तिपुरमा विभिन्न विधामा योगदान पुर्याउने महिलाहरू सम्मानित भएका छन्। कीर्तिपुर नगरपालिकासँगको संयुक्त आयोजनामा कीर्तिपुर जेसीज, कीर्तिपुर महिला सञ्जाल, इन्द्रयणी परिवार क्लब, लियो क्लब अफ काठमाडौं कीर्तिपुर, सन स्टार क्लब, कीर्तिपुर स्वयंसेवक समाजद्धारा कीर्तिपुरमा विभिन्न विधामा योगदान पुर्याउने कीर्तिपुरका महिलालाई सम्मान गरेको हो। उनीहरूलाई प्रतिनिधि सभाका सदस्य अञ्जना विशंखेले सम्मान पत्र प्रदान गरिन्। कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उप–मेयर सरस्वती खड्का साथै गत वर्ष सम्मानित महिलाहरुको उपस्थिति थियो। क ...
© 2018 Feedle