© 2018 Feedle
काठमाडौं : मंसीर सुरु हुँदै गर्दा विस्तारै चिसो बढ्दैछ। खानपान र जीवनशैली ठीक तरिकाले गर्न नजान्दा चिसोले विभिन्न समस्या निम्त्याउँछ। विशेषगरी रूघाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता समस्याले सताउँछन्। त्यसैले रुघाखोकी लागेको वा घाँटी दुखेको वेला खान नहुने खानेकुराको बारेमा चर्चा गर्दैछौँ। सुख्खा आँपको धुलो– सुख्खा आँपको धुलो खाना स्वादिष्ट बनाउन प्रयोग गरिन्छ। घाँटी दुखेको बेला […] The post रुघाखोकी लागेको वा घाँटी दुखेको बेला नखानुस् यी खानेकुरा appeared first on Health TV Online. ...
© 2018 Feedle