© 2018 Feedle
हेल्थ टिभी अनलाइन\ काठमाडौं : डा मीता सिंहद्धारा लिखित गणेशमान सिंहको संघर्ष नामक पुस्तक सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो । नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको जीवनी रहेको उक्त पुस्तककी लेखिका डा मीता गणेशमान सिंहकी छोरी हुन्। उनले सिंहको १०८ औं जन्मोत्सवको अवसर पारेर उक्त पुस्तक […] The post डा. मीता सिंहद्वारा लिखित ‘गणेशमान सिंहको संघर्ष’ नामक पुस्तक सार्वजनिक appeared first on Health TV Online. ...
© 2018 Feedle