© 2018 Feedle
एजेन्सी – एसेज सिरिजको चौथो टेस्टमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय ८५ रनले हराएको छ । यो जितसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ । यससँगै अष्ट्रेलियाले एसेज ट्रफी रक्षा गरेको छ । इंग्ल्यान्ड अन्तिम दिन ९१.३ ओभरमा १ सय ९७ रनमा अल आउट भएपछि फराकिलो हार बेहोरेको हो । इंग्ल्यान्डका लागि […]...
© 2018 Feedle