© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : सुर्तीजन्य पदार्थमा कर बढाउँदा यसको अवैध व्यापार फस्टाउँछ भन्ने कुरा गलत सावित भएको एक अध्ययनले देखाएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको एक अध्ययन अनुसार सुर्तीजन्य पदार्थको कर बढाउँदैमा यसको अवैध व्यापार बढ्छ भन्ने कुरा गलत भएको देखाएको हो। नेपालमा सुर्तीजन्य पदार्थको उच्च कर विरुद्धको तर्कमा अवैध व्यापार बढ्छ […] The post सुर्तीजन्य पदार्थमा कर बढाउँदा अवैध व्यापार बढ्छ भन्नु गलत : अध्ययन appeared first on Health TV Online. ...
© 2018 Feedle