© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : टाउको नदुख्ने मानिस कमै होलान्। विभिन्न कारणले मानिसको टाउको दुखेकै हुन्छ। टाउको दुखाइलाई तपाईँ हामीले सामान्य रूपमा लिने गरेका छौं तर, टाउको दुखाइ सधैँभरि सामान्य नभई घातक रोगको लक्षण पनि हुनसक्छ। आँखाको माथिल्लो भाग वरिपरीको दुखाइलाई टाउको दुखेको भनिन्छ। टाउको दुखाइ विभिन्न कारणले हुन्छ। कहिलेकाहीँ टाउको दुखाइ अति सामान्य कारणले […] The post टाउको दुखिरहनु घातक रोगको संकेत हुन सक्छ appeared first on Health TV Online. ...
© 2018 Feedle