© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अंकितमान श्रेष्ठले म्यानमारमा जारी विश्व पुरुष सिक्स रेड स्नुकर च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । म्यानमार मन्डालेले भएको खेलमा अंकितमानले पुर्व सिक्स रेडको तेस्रो वरीयताका कतारी मोसेन बुकसाइसालाई ४–१ को फ्रेममा पहिलो जित निकालेको हो । पहिलो फ्रेममा राम्रो शुरुवात गर्दै अग्रता लिएको अंकित त्यसपछिको फ्रेममा पनि आफ्नो प्रदर्शनलाई संयममता […]...
© 2018 Feedle