'ज्योतिष र कलाकार दुबै बन्न गार्हो' Setopati |

'ज्योतिष र कलाकार दुबै बन्न गार्हो'

सिनेकर्मी माझ युवा ज्योतिष हरिहर अधिकारीको राम्रै प्रभाव छ। थुप्रै नेपाली कलाकारले उनीसँग ज्योतिषिय सल्लाह लिने गर्छ। उनले पहिलो चर्चा लामो समयदेखि नेपाली अभिनेता राजेश हमालले कहिले विहे गर्लान भन्ने प्रश्नको भविष्यवाणीले दिलायो। उनले विवाहको मुडमा रहेका हमाललाई २ वर्ष पछि विवाह गरे, राम्रो हुने सल्लाह दिए। त्यसैले उनलाई पहिलो चर्चा दिलायो, हमालको विहे २ वर्ष सार्ने ज्योतिष भनेर। उनी आम ज्योतिष भन्दा फरक छन्। झट्ट् हेर्दा उनलाई एक आधुनिक युवाको स्वरूपमा देखिन्छ तर उनको पेसा ज्योतिषि हो। सिनेकर्मीसँग बाक्लै उठबस भएका हरिहर ज्योतिष पेसाबाट सिनेकर्ममा होमिएका छन्। उनी 'शुभ लभ' नामक सिनेमाबाट ना ...

थप मनोरन्जन समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle