© 2018 Feedle
एजेन्सी – भारतीय तीब्र गतिका बलर कमलेश नगरकोटीले बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप गुमाउने भएका छन् । चोटको कारण उनले गुमाउने भएपछि तीब्र गतिका बलर शिवम माभीलाई समाबेश गरेको छ । सन् २०१८ को यू१९ विश्वकप भारतलाई जिताउन शिवमको प्रर्दशन महत्वपूर्ण रहेको थियो । शिवमले सन् २०१८ को यू१९ विश्वकपमा ६ खेलमा ९ विकेट […]...
© 2018 Feedle