© 2018 Feedle
एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्धपछि कप्तान लियोनेल मेस्सी अर्जेन्टिनी राष्ट्रिय टोलीमा समावेश भएका छन् । मुख्य प्रशिक्षक लियोनल स्कालोनीले ब्राजिल र उरुग्वेविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरेका छन् । गत जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका कप दौरान दक्षिण अमेरिकी फुटबल महासंघ र रेफ्रीबारे नकारात्मक टिप्पणी दिएपछि मेस्सीलाई तीन महिनाको प्रतिबन्ध […]...
© 2018 Feedle