© 2018 Feedle
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा डा अनिल विक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समूहले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १७ बुँदे प्रमुख एजेन्डासहित आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो। प्रतिवद्धता पत्रमा चिकित्सकको तलबवृद्धि सहित आर्थिक उन्नतीका लागि थप दबाब सृजना गर्ने, चिकित्सक र उनीहरुकाक परिवारका लागि डेडिकेटेड […] The post चिकित्सक संघ निर्वाचन : १७ एजेन्डासहित लोकतान्त्रिक समूहले सार्वजनिक गर्यो प्रतिवद्धता पत्र appeared first on Health TV Online. ...
© 2018 Feedle