© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– राजुकाजी शाक्यले नेपाली फुटबलको लामो इतिहास बोकेको क्लबमध्येको एक क्लब न्यूरोड टिम (एनआरटी) बाट फुटबल प्रशिक्षण सुरु गरेका थिए । खेलाडी र प्रशिक्षक दुवै भूमिकामा २२ वर्षअघि एनआरटीको प्रशिक्षणमा सम्हालेका शाक्यले बीचमा अरु धेरै क्लबको प्रशिक्षण पनि सम्हाले । अब विस्तारै प्रशिक्षण जीवनको विट मार्ने क्रममा शाक्य फेरि एनआरटी फर्कने तयारीमा छन् […]...
© 2018 Feedle