थप ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २९ HealthTVOnline |

थप ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २९

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ सय २९ जनाको नमुना परीक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी यही अवधिमा ४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर २९ जना सक्रिय संक्रमित रहेका छन्। The post थप ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २९ appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle