© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्ति बाल अस्पतालका कर्मचारी विभिन्न माग अघि सार्दै आन्दोलनमा उत्रिएका छन्। अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीहरु २४ बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले कर्मचारीको माग पुरा गर्नुपर्ने, कर्मचारीको करार नविकण गर्नुपर्ने, स्तरवृद्धि, तह मिलान जस्ता काम तत्काल गर्नुपर्ने जस्ता माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले एक साता भित्र आफना माग […] The post कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित appeared first on Health TV Online. ...
© 2018 Feedle