© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व कोषाध्यक्ष एवंम राष्ट्रिय फुटबल खेलाडी विराटजंग शाहीलाई मातृ शोक परेको छ । काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष शाहीकी आमा शान्ति शाहीको ८३ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको हो । उनी निमोनियाबाट पीडित थिइन् । मंगलबार राती पशुपति आर्यघाटनमा शाहीको दाहसंस्कार गरिएको थियो । एन्फाका […]...
© 2018 Feedle