© 2018 Feedle
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको युइएफए च्यािम्पयन्स लिगमा सुखद शुरुवात गरेको छ । बायर्नले सर्वियन रेडस्टार बेलग्रेडलाई ३–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद शुरुवात गरेको छ । घरेलु मैदानमा बायर्नलाई जिताउन किङ्सले कोमान, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे । एलिनाज एरिनामा बुधबार राति भएको खेलमा घरेलु टोली बायर्नको खेलको […]...
© 2018 Feedle