© 2018 Feedle
कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइईको परिक्षा दिन राष्ट्रिय सभा सदस्य शान्ता चौधरी पनि परीक्षा हलमा बसेर परीक्षा दिइरहेकी छन् । नेपाल कम्युनिष्ट पार्टीको सचेतक समेत रहेकी चौधरीले खुल्ला शिक्षा अन्तर्गत माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट परीक्षा दिन लागेकी हुन्। उनले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित महेन्द्र माध्यामिक विद्यालयमा खुल्लातर्फबाट एसइई परीक्षा दिन लागेकी छन्। यो वर्ष दाङमा खुल्ला तर्फ २ सय ८ जना विद्यार्थीले परिक्षार्थी छन्। १ सय १५ जना छात्र र ९३ जना छात्राहरु रहेका छन्। त्यसमध्ये एक जना परिक्षार्थी चौधरी पनि हुन्। परीक्षाहलमा प्रवेश गर्नुपूर्व सांसद ...
© 2018 Feedle