© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ९५९ जनाको नमुना परीक्षण गरिएकोमा १७९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशमा कोरोना संक्रमण भएर ज्यान […] The post थप १७९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु appeared first on Health TV Online. ...
© 2018 Feedle