© 2018 Feedle
एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीको विकल्प अरु कोहि हुन नसक्ने चर्चा चल्ने गरेको छ । कतिपयले मेस्सीको विकल्प उनीमात्र हुन सक्ने बताइन्छ । पछिल्लो पटक बी टोलीका एलक्स कोलाडोको एउटा गोलका कारण उनलाई मेस्सीको विकल्प हुन सक्ने आंकलन गरिएको छ । बार्सिलोनाका बि टोलीका कोलाडोले एकल प्रयासमा सनसनीपूर्ण गोल गरेका थिए । दोस्रो […]...
© 2018 Feedle