© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा ४७ लाख व्यक्तिमा उच्च रक्तचाप रहेको र उनीहरुमध्ये ४ लाख जना मात्र उपचारमा रहेको बताइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका नसर्ने रोग तथा मानसिक स्वास्थ्य विभागका प्रमुख डा फणिन्द्र प्रसाद बरालले नेपालमा उच्च रक्तचाप भएका व्यक्तिहरु उपचारको दायरामा आउन नसक्दा रोगी धेरै भए पनि उपचार गर्नेको […] The post नेपालमा ४७ लाख व्यक्तिमा उच्च रक्तचाप, ४ लाख मात्र उपचारमा appeared first on Health TV Online. ...
© 2018 Feedle