© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ कतारको दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलमा अष्ट्रेलियाको सामना गर्दैछ । असोज २३ गते हुने खेलका लागि प्रशिक्षक योहान कालिनले पछिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेका छन् । चोटका कारण चाइनिज ताइपेइविरुद्ध खेल गुमाएका अजित भण्डारी र फरवार्ड नवयुग श्रेष्ठ टोलीमा फर्किएका छन् […]...
© 2018 Feedle