© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर २७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८०२ जनाको नमुना परीक्षण गरिएकोमा २७ जनामा कोरोना पुष्टि भएको हो । उता यहीवीच १६ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले […] The post शनिबार २७ जना कोरोना संक्रमित थपिए appeared first on Health TV Online. ...
© 2018 Feedle