© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ७१५ जनाको नमुना परीक्षण गरिएकोमा १९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ४९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ५२० जना मात्र सक्रिय संक्रमित रहेका छन्। The post थप १९ जनामा कोरोना संक्रमण appeared first on Health TV Online. ...
© 2018 Feedle