© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले खराब सुरुवात गरेको छ । डकवर्थ लेविस पद्धतीका आधारमा ५ विकेटले पराजित हुँदा नेपालको अघिल्लो चरण कठिन बनेको छ । अब सेमिफाइनलमा पुग्न नेपालले बंगलादेश र यूएई दुबैलाई जित्नुपर्छ । जितेर मात्र पुग्दैन अन्य खेलको नतिजामा पनि भर पर्ने छ । नेपालले आइतबार बंगलादेश […]...
© 2018 Feedle