© 2018 Feedle
एजेन्सी – नामिबिया पहिलो पटक टि ट्वान्टी विश्वकपमा छनोट भएको छ । यूएईमा जारी आईसीसी टि ट्वान्टी विश्वकप छनोटको दोस्रो प्ले अफमा ओमानलाई ५४ रनले हराउँदै आगमी वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपमा प्रवेश गरेको हो । मंगलबार जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा अल आउट भएपछि नामिवियाले ऐतिहासिक […]...
© 2018 Feedle