संसदको हिउँदे अधिवेशन आज सकिने, प्रधानमन्त्रीले सम्बोधन गर्ने Setopati |

संसदको हिउँदे अधिवेशन आज सकिने, प्रधानमन्त्रीले सम्बोधन गर्ने

संघीय संसदको हिउँदे अधिवेशन आइतबार अन्त्य हुने भएको छ। संसद सचिवालय स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  सम्बोधन गर्नेछन्। संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ तर प्रधानमन्त्रीले सम्बोधन गर्ने समयको टुंगो भइसकेको छैन। संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरू भएको थियो। एक महिनापछि संसदको बर्खे अधिवेशन सुरू हुनेछ। ...

थप मनोरन्जन समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle