© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले अर्को महिना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कम्तीमा ५० स्वर्ण पदक जिते र पदक तालिकामा दोस्रो स्थान ल्याउने दाबी गरेका छन् । एपी वान टेलिभिजनको एक कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले ५० वा त्यो भन्दा बढी स्वर्ण पदक जित्ने […]...
© 2018 Feedle