© 2018 Feedle
हेल्थ टिभी अनलाइन : डण्डीफोर सामान्यतया केटीहरुमा १२ वर्ष र केटाहरूमा १३ वर्षपछि आउन शुरु हुन्छ। महिलाहरूको हकमा भने हर्मोनको कारण महिनावारी शुरु हुनुभन्दा चार पाँच दिनअघि डण्डीफोर आउने गर्छ। टिनएजमा डण्डीफोेर आउनुलाई सामान्य मानिन्छ तर कसै कसैलाइै बाह्रै महिना डण्डीफोरले सताउँछ। यस्तोलाई भने सामान्य मान्न हुँदैन। सँधै डण्डीफोरले सताउँछ भने विशेषज्ञ चिकित्सकलाई देखाउनु पर्छ। […] The post डण्डीफोरलाई हेलचेक्र्याइँ नगर्नुस्, अनुहारभरि बस्ला दाग ! appeared first on Health TV Online. ...
© 2018 Feedle