© 2018 Feedle
एजेन्सी – पाकिस्तान सुपर लिग (पीएसएल) को आगमी संस्करणको ड्राफ्ट लागि नेपाल क्रिकेट संघ (क्यान)ले ५ नेपाली क्रिकेटरको नाम पठाएको जनाएको छ । क्यानले शुक्रबार सामाजिक सञ्जाल मार्फत ५ खेलाडीको नाम सार्वजनिक गरेको जनाएको छ । क्यानका अनुसार विकेटकीपर विनोद भण्डारी, तीब्र गतिका बलर करण केसी, अलराउन्डर पवन सरार्फ, स्पिनर ललित नारायण राजवंशी र आरिफ […]...
© 2018 Feedle