युरोकप-२०२० छनौट: नेदरल्याण्ड अन्तिम समयमा  जर्मनीसँग स्तब्ध, ३-२ ले पराजित Setopati |

युरोकप-२०२० छनौट: नेदरल्याण्ड अन्तिम समयमा  जर्मनीसँग स्तब्ध, ३-२ ले पराजित

युरोकप फुटबल २०२० को छनौटमा जर्मनीले नेदरल्याण्डविरूद्ध अन्तिम समयमा सनसनीपुर्ण जित निकालेको छ। २-२ को बराबरीमा रहेको अवस्थामा खेलमा ९० औं मिनेटमा जर्मनीका निको स्कुल्जले गोलले गरेपछि जर्मनीले नेदरल्याण्डलाई सनसनीपूर्ण हार चखाएको हो। आइतबार राति अवे मैदानमा भएको खेलमा पहिलो हाफमा जर्मनीले २-० को अग्रता लिएको थियो। उसका लागि पहिलो गोल लिरोय सानेले १५ औं मिनेटमा गरेका थिए। जर्मनीले हाफटाइम अघि २-० को अग्रता दिलाउने क्रममा दोश्रो गोल सेग्री ग्राब्रीले खेलको ३४ औं मिनेटमा गरे। पहिलो हाफमा २-० ले पछि परेको डच टोलीले दोश्रो हाफ सुरू भएको तेश्रो मिनेटमा पहिलो गोल फर्कायो। सो गोल म्याथिज्सले गरेका थिए ...

थप मनोरन्जन समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle