© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – ओमानमा आजबाट सुरु हुने टि ट्वाटी क्रिकेट सिरिज सहभागी ५ मध्ये नेपालबाहेक सबै आइसिसी टि ट्वाटी विश्व कप छनोटको तयारीका रुपमा रहेको छ । यो सिरिज पछि ४ टोली दुबईमा हुने विश्व कप छनोटमा भाग लिन ओमानबाट त्यसतर्फ जानेछन् । नेपाल भने सिंगापुरमा गत महिना भएको क्षेत्रिय छनोटबाटै बाहिरिएको थियो । […]...
© 2018 Feedle