© 2018 Feedle
एजेन्सी – एसियाली राष्ट्र कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकपको प्रतिक दोहा, लन्डन र न्युयोर्कबाट अनावरण गरिएको छ । विश्वकपको प्रतिक कतारको राजधानी दोहा, लन्डनको लेस्टर स्क्वायर, न्युयोर्कको टाइम्स स्क्वायर, फ्रान्सको गरे डु नर्ड पेरिसँगै विश्वको २७ मुख्य शहरबाट अनावरण शुरु गरिएको हो । कतार विश्वकपको दोस्रो चरणको पहिलो खेलहरु आजबाट शुरु हुदैछ । […]...
© 2018 Feedle