थप २१ जनामा कोरोना संक्रमण HealthTVOnline |

थप २१ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर १२९ जना सक्रिय कोरोना संक्रमित […] The post थप २१ जनामा कोरोना संक्रमण appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle