© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा २०६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ८६९ जनाको नमुना परीक्षण गरिएकोमा २०६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार ५ […] The post २४ घण्टामा २०६ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु appeared first on Health TV Online. ...
© 2018 Feedle