© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार समाजको आयोजनामा हुने द ब्रिटीस कलेज चौथो ताम्रकार फूटसल प्रतियोगिताका २०१९ को तयारी पुरा भएको छ । आयोजकले असोज ४ र ११ गते शनिबार हुने प्रतियोगिताका लागि ट्रफी, जर्सी र खेल तालिका आइतबार एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा समाजका ६० […]...
© 2018 Feedle