© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ६९० नमुना परीक्षण गरिएकोमा ७६० जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज एक जना संक्रमितको मृत्यु भएको छ भने […] The post थप ७६० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु appeared first on Health TV Online. ...
© 2018 Feedle