© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद ) – फरवार्ड भरत खवासले ६ महिना भन्दा लामो समयपछि राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । विश्वकप छनोटमा जोर्डनविरुद्व रहेका ४ महत्वपूर्ण खेलाडीलाई विश्राम दिदैं बिहीबार म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि शनिबार २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा गर्दा भरत टोलीमा समेटिएका हुन् । भरत पछिल्लो पटक कुवेतविरुद्ध मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा […]...
© 2018 Feedle