© 2018 Feedle
एजेन्सी– आर्सनललाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै लिभरपुल काराबाउ कपको क्वार्टरफाइनलमा पुगेको छ । गए राती निर्धारित ५–५ को बराबरीपछिको टाइब्रेकरमा लिभरपुलले बाजी मारेको थियो । डिभोक ओरिगीले इन्जुरी समयको चौथो मिनेटमा बराबरी गोल गरेपछि खेल लम्बिएको थियो । छैटौं मिनेटमा स्कोर्डान मुस्ताफीको आत्मघाती गोलमा योर्गन क्लोपको टोलीले अग्रता लिएको थियो । तर लुकास टोरिराले […]...
© 2018 Feedle