© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा २ हजार ४८० जनाको नमुना परीक्षण गरिएकोमा ५४ जनामा कोरोना पुष्टि भएको हो । यहीवीच ५४ जना नै संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३५ हजार १९४ […] The post पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना पुष्टि, ७२१ सक्रिय संक्रमित appeared first on Health TV Online. ...
© 2018 Feedle