© 2018 Feedle
एजेन्सी – खेलको अन्त्यतिर निकोलस पेपेले फ्रिकिकमा दुई दर्शनीय गोल गरेपछि इंग्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब भिटोरिुया डि गुइमारेसमाथि रोमाञ्चक जित निकालेको छ । इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनलले भिटोरियामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । आर्सनलका निकोलस पेपेले दुई तथा गाब्रियल मार्टिनेलीले गोल गरे । पाहुना टोलीका मार्कुस इडवार्ड र ब्रुनोले […]...
© 2018 Feedle