© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – वुमन्स च्याम्पियन्स लिग(डब्लूसीएल) को फाइनल अघि मैत्रीपूर्ण टि-१० खेलमा डब्लूसिएल ११ ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) लाई ७ विकेटले पराजित गरेको छ । बिहिबार टीयू क्रिकेट मैदानमा टस जितेर एनएसजेएफ ब्याटिङ गर्दै १० ओभरमा ६ विकेट गुमाएर ९५ रन बनाएको थियो । पत्रकारका लागि ओपनर एपी वनका विभु श्रेष्ठले सर्वाधिक […]...
© 2018 Feedle