© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पु¥याइने भएको छ । ओलम्पिक टर्च र्याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएको हो । सागको मंसिर १५ मा उद्घाटन र २४ गते समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का […]...
© 2018 Feedle