© 2018 Feedle
भूपेन्द्र जि.सी, काठमाडौं नेपाली क्रिकेटमा पछिल्लो सातायता नयाँ तरङ्ग आएको छ । अन्तर्राष्ट्रिय क्रकेट परिषद (आईसीसी) ले तीन वर्ष सम्म लगाएको नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै एक दशक सफल कप्तानको रुपमा राज गरेका पारस खड्काले कप्तानबाट राजीनामा दिए । धेरैले नयाँ क्यान नेतृत्व र पारसबीच तिक्तता रहेको शंका […]...
© 2018 Feedle