© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : महिनावारी महिलाहरूमा हुने नियमित प्रक्रिया हो। महिनावारी हुँदा कस्ता खानेकुरा खाने भन्ने जिज्ञासा आम महिलामा हुन्छ। महिनावारीको समयमा शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन। प्रशस्त मात्रामा पिउनुपर्छ। गर्मीको समयमा अझ बढी ध्यान दिनुपर्छ। आइरनयुक्त खाना जस्तै– कालो चना, साग, पालुङ्गो, हरिया सागपात, फलफूल र भिटामिन ‘सी’ प्रसस्त खानुपर्छ। आइरनले […] The post महिनावारीमा खानुस् यी खानेकुरा appeared first on Health TV Online. ...
© 2018 Feedle