© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : झापास्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा रहेको पेट सिटी स्क्यानको उदघाटन यूएईका राजकुमार शेख मोहम्मद विन मक्तोमिउम जुमालले गर्ने भएका छन। त्यसका लागि उनी आजै झापा पुगेका छन्। उनी नीजि विमानबाट काठमाडौं आएर सिधै झापा पुगेका हुन्। योसँगै राजधानीबाहिरबाट पेट सिटी स्क्यान सुरु गर्ने पूर्वाञ्चल क्यान्सर अस्पताल पहिलो अस्पताल बन्नेछ । अस्पतालले […] The post पूर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटी स्क्यानको उद्घाटन यूएईका राजकुमारले गर्दै appeared first on Health TV Online. ...
© 2018 Feedle